त्रिमूर्ति निकेतनमा सम जयन्ती

काठमाडौं, माघ २४। त्रिमूर्ति निकेतनमा नाट्यसम्राट् बालकृष्ण समको १२१ औँ जयन्ती मनाइएको छ।

67640