भूकम्पपीडित भोकै, राहतको चामल बेच्दै सरकार …

पुसको कठ्यांग्रिदो चिसोमा खनासमेत नपाएर भूकम्पपीडित विचल्लीमा परेको बेला सरकार भने उनीहरूकै लागि आएको राहतको चामल बेच्न लागेको छ।

बंगलादेश सरकारले भूकम्पपीडितको लागि राहत स्वरूप पठाएको ७८ हजार क्विन्टल चामल वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा नेपाल खाद्य संस्थानले बिक्री गर्न लागेको खबर राजधानी दैनिकले छापेको छ। गत जेठमा आएको उक्त चामल गोदाममै थन्किएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

10090