दुई उम्मेदवारको बराबर मत भएपछि यसरी लगाइयो टुंगो…

स्थानीय तह निर्वाचनमा प्रदेश ६ का डोल्पा, जुम्ला र सल्यानका मतगणनामा रोचक घटना भएका छन् ।

सल्यानको ढारचौर गाउँपालिका ४ को वडाध्यक्ष गोला प्रथाबाट छानिएको खबर कान्तिपुरमा छ।

डोलपाको मुडेचुला र जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रले झिनो मतअन्तरले चुनाव जितेको छ । यी तिनवटैमा एमाले उम्मेदवार पराजित भए।

सल्यानको ढोरचौर गाउँपालिका ४ का काँग्रेस र एमालेका वडाअध्यक्ष उम्मेदवारले बराबर मत ल्याएपछि गोलाप्रथाबाट नतिजा टुंग्याइएको हो।

कांग्रेस र एमालेका उम्मेदवारले ३ सय २१ मात ल्याएका थिए । वडाध्यक्ष चयनका लागि गरिएको गोलाप्रथामा कांग्रेसका दिनेश बीएमले बाजी मारे।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

17832