Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मतपत्रमा यस्तो पनि भेटियो…

कास्कीको विभिन्न स्थानीय तहको मतगणना क्रममा चुनाव चिन्हमा औंठाछाप लगाएको भेटिएको छ।

मतदाता शिक्षा अभावमा स्वस्तिक चिनहको सट्टा औंठाछाप लगाएका हुन् ।

माछापुच्छ्रे गाउँपालिका-३ को मतगणना गर्दा ७ वटा मतपत्रमा औठाछाप भेटिएको गणनामा बसेका एक प्रतिनिधि विजय लम्सालले बताए। आजको कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

17834