मतपत्रमा यस्तो पनि भेटियो…

कास्कीको विभिन्न स्थानीय तहको मतगणना क्रममा चुनाव चिन्हमा औंठाछाप लगाएको भेटिएको छ।

मतदाता शिक्षा अभावमा स्वस्तिक चिनहको सट्टा औंठाछाप लगाएका हुन् ।

माछापुच्छ्रे गाउँपालिका-३ को मतगणना गर्दा ७ वटा मतपत्रमा औठाछाप भेटिएको गणनामा बसेका एक प्रतिनिधि विजय लम्सालले बताए। आजको कान्तिपुरमा खबर छ।





Comments

comments

Trending Now : पेट्रोलियम पाइपलाइन १५ महिनाअघि सम्पन्न हुँदै
17834