नेपाली स्याटेलाइट अमेरिकाबाट उड्दै

काठमाडौँ – नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ ।

नास्टका प्रविधि विभाग प्रमुअ रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा लन्च हुन लागेको समाचार कान्तिपुर दैनिकमा गोविन्द पोखरेलले लेखेका छन्।

नेपालसँगै श्रीलंकाको रावना –१ र जापानको उगिसु भू–उपग्रह पनि प्रक्षेपण गर्ने तालिका छ । अमेरिकाको भर्जिनिया राज्यस्थित नासाको ‘मिड एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’ बाट स्याटेलाइट प्रक्षेपण हुनेछ।





Comments

comments

Trending Now : ललिता निवास प्रकरणः गच्छदार पनि छानबिनमा तानिँदै
28236