बेलायती गोर्खा सैनिकबाट प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान

प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’

काठमाडाैं: बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलायती गोर्खा सैनिकले नेपाली राष्ट्रिय गानको धुनसहित ‘गार्ड अफ अनर’ प्रदान गरेको छ।

नेपाली राष्ट्रियगानको धुनसहित प्रधानमन्त्री ओलीलाई स्वागत गरिएको कुरा केपी ओलीको व्यक्तिगत वेबसाईटले उल्लेख गरेको छ। यस क्रममा प्रधानमन्त्री ओली गोर्खा ब्रिगेड मुख्यालय समेत पुगेका थिए।

साथै त्यहाँ रहेका गोर्खा सैनिक र तिनका परिवारलाई भेट गर्दै मन्तव्य समेत दिएको कुरा वेबसाइटमा उल्लेख छ। यो खबर अन्नपूर्णपोष्टमा छापिएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

29887