हङकङमा प्रस्तावित सुपुर्दगी कानुनको विरोधमा व्यापक प्रदर्शन

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १२ जुन। सरकारले ल्याउन लागेको सुपुर्दगी कानुनको विरोधमा हङकङमा विशाल प्रदर्शन भएको छ।

हङकङका नागरिकलाई चीन सुपुर्दगी गर्ने प्रावधान भएको एउटा प्रस्तावित कानुनको विरोधमा हजारौँ मानिसहरू सडकमा उत्रेका हुन्। बेइजिङनिकट मानिने हङकङकी कार्यकारी प्रमुख क्यारी लामले विधेयक फिर्ता नहुने अडान लिएपछि स्थिति झन जटिल बन्दै गएको हो।

हेर्नुहोस् भिडियोहरु

हङकङका प्रदर्शनकारीले सरकारको हेडक्वार्टर वरिपरिका सडक बाटोघाटो कसरी कब्जामा लिए? हेर्नुहोस् भिडियोः

भिड तितरबितर पार्न प्रहरीले के गर्यो? हेर्नुहोस् भिडियोः

चर्कियो हङकङमा विरोधको स्वर- हेर्नुहोस् भिडियोः

भिडियोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम

फोटोः सीएनएन

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

29875