महराबिरुद्ध नेकपाका महिला सांसदहरुले आवाज उठाएनन्

फाइल फोटो

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी महिला कर्मचारीमाथि ‘यौन दुर्व्यवहार’ गरेको विषय सोमबार साँझ एक कान, दुई कान हुँदै मैदान भयो।

राजनीतिक दलका नेता, कार्यकर्ता, सर्वसाधारण लगायतले घटनाको निष्पक्ष छानबिन र आरोपित महराको राजीनामा माग गर्दै आवाज उठाए।

महरामाथि यौन दुर्व्यवहारको आरोप लागेका विषयमा उनी आबद्ध नेकपाका महिला सांसदहरुले निष्पक्ष छानबिन र कारबाहीका लागि बलियो आवाज उठाएका छैनन्। प्रतिपक्षी दलका महिला सांसदहरुले पनि खासै बोलेका छैनन्। यो समाचार कान्तिपुर दैनिकमा विद्या राईले लेखेकी छिन्।





Comments

comments

Trending Now : रौतहट बम बिस्फोटका घाइतेहरु प्रहरी सम्पर्कमा, अब अनुसन्धान सहज हुने
32135