अञ्जली र ध्रुबको अभिनयमा ‘पिरती के रैच’ भिडियोसहित

काठमाडौं । गायक कुशल विश्वकर्मा र गायिका देवी घर्तिको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ‘पिरती के रैच’ को भिडियो माला राना क्रियसन मार्फत सार्वजनिक भएको छ।

शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको सिर्जना रहेको छ। मायालु जोडी विचको प्रेमको प्रसंगलाई गीतमा समेटिएको छ। विरेन्द्र परियारको छायाँकन , अनिल विष्टको सम्पादन तथा मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ।

.

‘पिरती के रैच’ गीतको भिडियोमा अन्जली अधिकारी , ध्रुब हिमाली , ओवी रायमाझी र रुपा लामाको अभिनय रहेको छ।

‘पिरती के रैच’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस





Comments

comments

40023