‘सल्लाघारी’ लिएर आईन् गायिका रानी शाक्य (भिडियोसहित)

काठमाडौँ: नेपाली सुगम संगीतमा परिचित सुमधुर स्वरकी धनि गायिका रानी शाक्यको आवाजमा रहेको मौलिक गीत ‘सल्लाघारी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

भरपूर मनोरञ्जनले भरिएको नेपाली लोक भाकाको डान्सिङ गीतमा मौलिक पनलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ। राजेश शाक्यको शब्द तथा बिक्रम थापाको संगीत गीतमा रहेको छ।

.

रामेश्वर हुँमागाईको छायाँकन, विजयराज भुर्तेलको सम्पादन तथा देब धिमालको निर्देशन भिडियोमा रहेको छ। ‘सल्लाघारी’ गीतको म्युजिक भिडियोमा फरिता खड्का र जिबेश सिंह गुरुङको अभिनय रहेको छ।

भिडियो हेर्नुहोस्:





Comments

comments

40946