तीज २०१५ हङकङ (फोटो र भिडियोसहित)

हङकङका नेपाली चेलीबेटीहरु यतिबेला हिन्दू नारीहरुको महान तीज पर्व मान्न व्यस्त छन्। रेष्टुरेण्ट तथा पार्कहरुमा रातोहरियो रंगीचंगी भेषभूषा र गरगहनामा सजिएर तीज पर्व मान्दै रमाईलो गर्दैछन्। विभिन्न संघसंस्थाहरुद्वारा आयोजित तीज पर्वका भिडियो तथा फोटोहरु हेर्नुहोस्।
फोटो भिडियोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम


थप फोटोहरु यहाँ छन्





Comments

comments

Leave a Reply

8400