Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

२ नेपाली युवती बलात्कार गर्ने साउदी कूटनीतिज्ञले भारत छाडे

काठमाडौं, भारतको गुडगाउँसिथत निवासमा नेपालका २ युवतीलाई बलात्कार गरेको आरोप लागेका साउदी अरेबियाका कूटनीतिज्ञ मजिद असुरले बुधबार भारत छाडेका छन्।

नयाँदिल्ली स्थित साउदी अरेबियन दूतावासका प्रथम सचिव असुरले भातर छाडेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपलाई उदृत गर्दै पीटीआईले जनाएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

केही संचारमाध्यमले उनलाई भारतले देश निकाला गरेको हुन सक्ने दाबी गरेका छन्।





Comments

comments

Leave a Reply

8588