• मन्त्री नै बेपत्ता भएपछि माओवादीभित्र खैलाबैला

    मन्त्री नै बेपत्ता भएपछि माओवादीभित्र खैलाबैला

    काठमाडौँ । खड्गप्रसाद ओली नेतृत्वको सरकारमा पार्टीको साख उठाउने र जनतामा स्थापित गर्ने लक्ष्यका साथ सरकारमा सहभागी भएको नेकपा(माओवादी केन्द्र)का मन्त्रीहरु नै बेपत्ता हुने गरेपछि सो पार्टीभित्र खैलाबैला मच्चिएको छ। विशेष गरी आपूर्ति मन्त्री गणेशमान पुन र सामान्य प्रशासन मन्त्री रेखा शर्मा आजकल वेपत्ता भएका छन् । उनीहरु हरेक दिन […]

    continue reading »

     
     
  • संविधानकै खिल्ली उडाउने उपप्रधानमन्त्रीद्वयलाई कारबाही गर्न माग

    संविधानकै खिल्ली उडाउने उपप्रधानमन्त्रीद्वयलाई कारबाही गर्न माग

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानविपरित अभिव्यक्ति दिने दुई उपप्रधानमनत्रीहरुलाई कारबाही गर्न माग गरेको छ। बिहीबार बसेको संसदको बैठकमा कांग्रेसले संविधानविरोधी अभिव्यक्ति दिने उपप्रधानमन्त्रीलाई कारबाही नगर्नुको कारणबारे प्रधानमन्त्रीसँग जवाफ समेत मागेको छ। उपप्रधानमन्त्रीद्वय कमल थापा र चित्रबहादुर केसीले संविधानविपरित अभिव्यक्ति दिएको भन्दै यसबारे प्रधानमन्त्री जवाफ दिनुपर्ने माग कांग्रेसले गरेको हो। […]

    continue reading »

     
     
 
 
 
Trending Now : के सम्भव छ नेपालमा ‘पोर्न’ प्रतिबन्ध ?
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.