जरुरी सूचना, भ्रममा नपर्नु होला!
जरुरी सूचना, केही स्क्यामरहरुले HKNepal.com को फेसबुक पेज बिक्रीमा छ भनेर प्रचार/प्रसार गरिरहेको र भ्रम फैलाइरहेको छ। HKNepal.com ले स्पष्ट रुपमा सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छ कि हामीले https://www.facebook.com/our.hknepal लाई बिक्री गर्ने घोषणा गरेको छैन। यदि कसैले अरुको भड्काउमा परेर, यथार्थ नबुझी कसैलाई पैसा बुझाएर लिएको छ र ठगीमा परेको छ भने, हामी जिम्मेवार हुने छैनौं।
केही महिना पहिले हाम्रो फेसबुक पेज ह्याक भएको थियो र उनीहरुले नै स्क्याम गरेर ठग्ने प्रयास गरेका छन्। सतर्क रहनुहोला, सावधान रहनुहोला। ठगीबाट बच्नुहोला। यदि तपाईंहरुलाई कसैले त्यस्तो म्यासेज पठाएको छ भने उनीहरुको सम्बन्धित देशको साइबर ब्युरोमा उनीहरुविरुद्ध उजुरी गरेर सर्वसाधारणलाई ठगीबाट बचाउनुहोला। धन्यवाद तपाईंहरुको साथ र सपोर्टका लागि।
HKNepal.com
Please do not be misled,
Important notice: some scammers are spreading rumors and creating confusion by claiming that HKNepal.com’s Facebook page is for sale. HKNepal.com would like to clearly inform everyone concerned that we have NOT announced any plans to sell https://www.facebook.com/our.hknepal. If anyone falls victim to fraud by paying money to someone after being misled without understanding the reality, we will not be responsible. A few months ago, our Facebook page was hacked, and those same people are now attempting to scam others. Please stay alert and cautious. Protect yourself from fraud. If anyone has sent you such messages, please file a complaint against them with the cyber bureau in your respective country to protect the general public from fraud. Thank you for your continued support.
HKNepal.com