Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कहाँ गायब भए एक सय ६८ सीमास्तम्भ?

झापा र भारतको विहार राज्य किसनगन्ज जिल्लासँग जोडिएका सीमा क्षेत्रका एक सय ६८ वटा साना ठूला सीमास्तम्भ हराएका छन्। नेपाल र भारत संयुक्त स्मिा टोलीले गरेको दुई साताको स्थलगत निरीक्षणका क्रममा सीमा स्तम्भ हराएको भेटिएको हो।

टोलीले मोरङको सीमावर्ती क्षेत्रदेखि झापाको १०१ नम्बर पिलरसम्मको स्थलगत अध्ययन गरेको थियो। यसै साता भएको निरीक्षणका क्रममा सीमा स्तम्भ हराएका, भाँचिएका र दबीएका पाइएको नापी विभागले जनाएको छ।

नापी विभागका प्रमुख अधिकृत सुशील डंगोलले दुइ साता लामो स्थलगत निरीक्षणका क्रममा एक सय ६८ वटा सीमा पिलर हराएको र मर्मत गर्न समेत नमिल्ने गरी भाँचिएको अवस्थामा फेला परेको बताए। आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।





Comments

comments

Leave a Reply

10280