नमो बुद्ध धर्म सेन्टर जोर्डन, हङकङको जरुरी सूचना…

सूचना! सूचना!! सूचना!!!

महोदय,

उपरोक्त सम्बन्धमा हङकङ जोर्डनस्थित नमो बुद्ध धर्म सेन्टरले निम्न, मिति, स्थान र समयमा महत्वपूर्ण बैठक राखिएको हुँदा कार्य समितिका सम्पूर्ण पदाधिकारीज्यूहरु, संरक्षकज्यूहरु, सल्लाहकारज्यूहरु, नमो बुद्ध धर्म सेन्टरका आजीवन सदस्यज्यूहरुमा गरिमामय बैठकमा उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौं।

भवदीय,
अध्यक्षः पदमकुमारी गुरुङ
मिति: २५ फेब्रुअरी २०२४ आइतबार
स्थान: नमो बुद्ध धर्म सेन्टर जोर्डन,
समय: दिउँसो ठीक ३ बजे





Comments

comments

104385