Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बाढी पहिरो पीडितलाई कतारबाट संकलित राहत पठाइयो

घनश्याम पराजुली (कृष्ण)/ एचकेनेपाल डट कम-
दोहो (कतार)। नेपालको सिन्धुप्लान्चोकको जुरेलगायत विभिन्न भागमा गएको प्राकृतिक प्रकोपबाट पीडितहरुको सहयोगार्थ एनआरएनए एनसीसी कतारले समन्वय गरेर संकलन गरेको रकम रु २ लाख ५८ हजार २ सय ९६ एनआरएनए आइसीसीको राहात कोषमा पठाइको छ।

यसका साथै एनआरएनए एनसीसी कतारले आह्वान गरेको बाढि पीडित सहयोग संकलन कार्यलाई स्थगित गरिएको जनाइएको छ। मानवीय कार्यमा हातेमालो गरेका सबैलाई एनआरएनले धन्यवाद ज्ञापन गरेको छ। त्यसैगरि काठमाडौको शंखमुलमा निर्माणधिन शंकमुल घाट एनआरएनए पार्क निर्माणको सहयोगार्थ एनसीसी कतारले रु १ लाख ५१ हजार समेत आइसीसीमा पठाएकोछ।





Comments

comments

1122