तमु समाज सिड्नीको अध्यक्षमा हिउपति गुरुङ

काठमाडौं। तमु समाज सिड्नीको अध्यक्षमा हिउपति गुरुङ चयन भएका छन् । २०२४–२०२६ का लागि भएको २६ सदस्यीय समितिको उपाध्यक्ष कुमारी गुरुङ चयन भएका छन्।

त्यस्तै, सचिवमा बविन गुरुङ, कोषाध्यक्षमा निराजन गुरुङ, स्पोर्टस सेक्रेटरीमा लविन गुरुङ, असिस्टेन्ट स्पोर्टस सेक्रेटरीमा विजय गुरुङ चयन भएका छन्।

त्यसैगरी, आइटी सेक्रेटरीमा विवेक गुरुङ, असिस्टेन्ट आइटी सेक्रेटरीमा कासिफ गुरुङ, कल्चर सेक्रेटरीमा गणेश गुरुङ, असिस्टेन्ट कल्चर सेक्रेटरीहरुमा सम्राट गुरुङ र विन्दु गुरुङ चयन भएका छन्।

समाजको महिला संयोजकमा ज्योति गुरुङ, वेलफेयर संयोजकमा नारायणी गुरुङ, स्टुडेन्ट कोअर्डिनेटरमा नारायण गुरुङ र असिस्टेन्ट स्टुडेन्ट कोअर्डिनेटरमा बविन गुरुङ छन्।

सदस्यहरुमा सुरज गुरुङ, सुष्मा गुरुङ, लील गुरुङ, किरण गुरुङ, सन्जित गुरुङ, प्रेम गुरुङ, ङवाङ ग्यास्टो गुरुङ, उदय गुरुङ, सागर गुरुङ, प्रतिभा गुरुङ र गोपाल गुरुङ चयन भएका छन्।





Comments

comments

115343