Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेल्जियममा बृहत समर पिकनिकको आयोजना हुने

एचकेनेपाल डट कम संवाददाता-
बेल्जियम। आगामी अगस्त महिनाको १० तारिख आइतबारको दिन प्रबासी नेपाली मञ्च बेल्जियमले बृहत समर पिकनिक आयोजना गर्ने भएको छ।

आयोजक संस्थाले त्यस दिन बेल्जियममा कुनै पनि कार्यक्रम नराखिदिनुहुन हार्दिक अनुरोध गरेको छ। बृहत समर पिकनिकको लागि अध्यक्ष अर्जुन गुरुङको संयोजकत्वमा निम्न सदस्य रहेको मुल व्यबस्थापक समिति निर्माण गरिएको छ।

सदस्यहरूमा बिनोद न्यौपाने, कृष्ण न्यौपाने, किसान के सी, इसा गुरुङ, सुन्दर पौडेल, शारदा अर्याल, बुद्धि बराल, मुना केसी, लोकनाथ सर्मा, काम पौडेल, रंजन सिम्खडा, लक्ष्मण गुरुङ, गजेन्द्र गुरुङ, कल्पना सिम्खडा, सबिता दाहाल, हरि भट्टराई,रमेश कंडेल, जीबन शर्मा, गोपाल अधिकारी,कुल ब के सी, तुङ्गा निरौला, कृष्ण दाहाल ,दुर्गा गुरुङ, गोपाल सिम्खडा, सिब बरुवाल, केशब चापागाई र इन्द्र ओली रहेका छन्।





Comments

comments

123