मिर्गौलालाई यसरी जोगाउनुहोस्

शरीरलाई आवश्यकताअनुसार प्रशस्त पानी पिउने ।

चिल्लो, पिरो तथा बढी मसलेदार खाना बार्ने या कम खाने ।

मद्यपान र धुम्रपान नगर्ने ।

शारीरिक तौल व्यवस्थित गर्न बिहान नियमित व्यायाम गर्ने ।

मिर्गौलामा असर पार्ने डायबिटिज र ब्लडप्रेसर नियन्त्रणमा राख्ने ।

चिकित्सकको सल्लाहविना औषधि सेवन नगर्ने ।

कतिपय अवस्थामा मिर्गौला ८० प्रतिशत ड्यामेज भएपछि मात्रै थाहा हुने भएकाले कम्तीमा वर्षमा एकपटक मिर्गौला परीक्षण गराउने ।

डा. पुकारचन्द्र श्रेष्ठ
वरिष्ठ मिर्गौलारोग विशेषज्ञ (नयाँपत्रिकाबाट)

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

12308