Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गुरुङ फिल्मसंग आवद्ध कलाकारहरुले हङकङमा यसरी धमाका मच्चाए (भिडियोसहित)

गुरुङ फिल्म एसोसियन नेपालसंग आवद्ध चर्चित कलाकारहरुले हङकङमा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन्।

नेपालबाट आएका गुरुङ चलचित्रकर्मीहरु र हङकङका स्थानीय तथा गुरुङ फिल्म एसोसियन हङकङसंग आवद्ध कलाकारले जोडदार प्रस्तुती दिदै दर्शकलाई भरपूर मनोरञ्जन दिए।

पर्दामा देखिएका र सुनिएका कलाकारहरुसंग आफ्नै आँखा अगाडि देख्न पाउंदा हङकङेली दर्शक उत्साहित थिए। दर्शकले कलाकारहरुलाई स्वरमा स्वर र तालमा ताल मिलाएर साथ दिएका थिए।

हेर्नुहोस् भिडियो झलकः

भिडियोः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम





Comments

comments

Leave a Reply

12429