Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस् नेपाल’ को उपाधि आयुष र निहारीकालाई

शिव मुखिया / एचकेनेपाल डट कम –
वालबालिकाहरुमा भएका अन्तनिर्हित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले संचालित लिटिल प्रिन्स एण्ड प्रिन्सेस् नेपाल २०१६ को छैठौं संस्करणमा आयुष न्यौपाने र निहारीका श्रेष्ठले उपाधि हात पारेका छन्।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा कृपेश मताछें र सोनिया पौडेलले फस्ट रनरअपको उपाधि जितेका छन् । त्यसै गरी इशल पौड्याल र रिमा थापाले सेकेन्ड रनरअपको अर्वाड हासिल गर्न सफल भएका छन्। रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित सो प्रतियोगिताको कोरियोग्राफी राज फैजूले गरेका थिए । उपाधिसंगै छ जनालाई आयोजक संस्थाकी कार्यकारी निर्देशक श्रीषा बैदार फैजुले विभिन्न उपहारहरु प्रदान गरेकी थिइन्।

उपाधि विधा

स्मारिका मानन्धर–एंकरिङ र बेष्ट ड्रेस
लिजा गुरुङ्ग–डान्स
विभूति राज्यलक्ष्मी राणा– ब्युटिफुल हेयर
समृद्धी आरसी– ब्युटिफुल कम्पेल्क्सन
अनुज्ञा पोखरेल–बेस्ट इस्माइल
सोहिजा चपाईं–इनरजेटिक
आशिर अधिकारी– डिसिप्लेन
नवराज कटुवाल–पर्सनालिटी
विनय राज श्रेष्ठले–फ्रेन्डसिप
निहारीका श्रेष्ठ–बेस्ट वाक
रिमा थापा–फोटोजेनीक
आयुष न्यौपाने–ट्यालेन्ट
सोनिया पौडेल–पंक्चुआलिटी
डिया काप्mलेले–क्युट
कृपेश मताछें– सिन्सियर
क्रिष्टिना निरौला–पपुलर

प्रतियोगिताको प्रमुख अतिथिमा सूचना तथा संञ्चार मन्त्री शेरधन राईको उपस्थितिमा
निर्णायकहरु
रवि डंगोल
तिलक बम मल्ल
शुभेक्क्षा थापा
भिन्तुना जोशी
सन्जना श्रेष्ठ
दामोदर न्यौपाने
रहेका थिए ।

साथै उक्त कार्यक्रममा सूचना तथा संञ्चार मन्त्री राईवाट सम्मानित हुनेहरुः
ओम विक्रम विष्ट
उन्नती बोहारा “ शिला”
कोमल ओली
पुस्कर शाह
दिपक विष्ट
राजेश हमाल
जोहेभ मानन्धर
रमेश तिवारी
राजु हमाल
कुवेर कार्की
राज फैजु





Comments

comments

Leave a Reply

12475