Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एक मिनेटमा एक जनाको ज्यान लिने हतियार

काठमाडौं, विश्वमा वैध तथा अवैध हतियारको प्रयोगबाट एक मिनेटमा एक जनाको ज्यान जाने गरेको पाइएको छ । त्यस्तै हतियार उत्पादक राष्ट्रहरुले १ मिनेटमा १५ वटा हतियार उत्पादन गर्ने गरेको तथ्यांक छ।

ओमन फर पिस एण्ड डेमोक्रेसी नेपालले हतियार व्यापार सन्धिका बारेमा शुक्रबार आयोजना गरेको कार्यक्रममा सहभागी विज्ञहरुले नेपालले सन् २०१३ मा उक्त सन्धिको पक्षमा सरकारले हस्ताक्षर गरेको भएपनि अहिले त्यो सन्धिलाई अनुमोदन नगर्नुले सरकारको रवैयाप्रति आशंका गरेका थिए ।

विश्वमा हतियार खरिदका लागि वर्षेनी १८ खर्ब रुपैयाँ खर्च हुने गरेकाले अवस्था भयावह हुँदै गएकोमा विज्ञहरुले चिन्ता व्यक्त गरेका थिए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।





Comments

comments

Leave a Reply

12569