प्रेस बक्तब्य
अधिकार र बिकाशका लागि विश्व संजाल अर्थात जीएनआरडी नामक संस्थाले दिएको जानकारी अनुसार नेपाली मुलका दुई बेलायेती नागरिकहरुको बर्तमान अबस्थाबारे गैरआवासीय नेपाली संघको ध्यानाकर्षण भएको छ।
माथि दुवै जनाको बारेमा जानकारी पाउनु हुने जो कसैले अधिकार र बिकासका लागि विश्व संजाल अर्थात जीएनआरडी वा गैरआवासीय नेपाली संघको केन्द्रिय सचिवालयमा जानकारी गराउनु हुन अनुरोध गरिन्छ।
मन केसी
प्रबक्ता
गैरआवासीय नेपाली संघ


