Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
युकेमा फेरि जाग्यो गेसो (फोटो फिचरसहित) – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

युकेमा फेरि जाग्यो गेसो (फोटो फिचरसहित)

एचकेनेपाल डट कम संवाददाता-
लण्डन। चार साताभन्दा बढी बेलायतबाहिर बस्ने पूर्वगोरखा सैनिकको सरकारी सुविधा रोक्ने बेलायत सरकारको नीतिविरुद्ध गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायती प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

गेसोले चार सातामात्रा व्यवहारिक नहुने भएकोले पूर्ववत ३ महिना कायम हुनु पर्ने जानकारी गराएका छन्।

बेलायती सरकारले बेलायतबाहिर चारसाता भन्दा बढी बसेमा सरकारले दिने आवास सुविधालगायत पेन्सन क्रेडिट रोक्ने निर्णय गरेपछि गेसोले सो निर्णय फिर्ता लिन प्रदर्शनसहित ज्ञापनपत्र बुझाएको हो।

ज्ञापन पत्र बुझाउन उपसभापति कृष्णकुमार राईको नेतृत्वमा उपसभापति भक्तबहादुर गुरुङ, महासचिव दशरथ राई, कोषाध्यक्ष देवीमाया पुन र गेसो अल्डरसट समितिका सभापति जंगबहादुर गुरुङलगायतका प्रतिनिधि टोली प्रधानमन्त्री कार्यालय १० डाउनिंग स्ट्रिट पुगेको थियो।

त्यहाँ उपस्थित गोरखा सैनिकहरुको भेलालाई उपसभापति गुरुङले सम्बोधन गरेका थिए ।

तस्वीरहरूः मिलन तमु / एचकेनेपाल डट कम, थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

14069