आज जेनजी शहीद दिवस: सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैँ । आज जेनजी सहिद दिवस मनाइँदै छ । गत भदौ २३ गतेको जेनजी आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ।

यही भदौ १८बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। रासस





Comments

comments

140749