Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राजेशको धूम सिनसिनाटीमा…

एचकेनेपाल डट कम संवाददाता –
सिनसिनाटी, अमेरिका। चर्चित गायक राजेशपायल राईले फूलपातीको दिन सिनसिनाटी युएसएमा तहल्का मच्याए।

हिन्दूहरुको महान चाड दशैं अवसरमा गोपी दाहाल र एनके ब्रदरसले फूलपातीको दिन आयोजना गरिएको उक्त कार्यक्रम सिनसिनाटीमा भव्य भएको जानकारी दिए गोपी दाहालले।

कार्यक्रममा राईले दर्पण छायाँ -२, नाई नभन्नु ल – २, दर्शन नमस्ते – ३, दिक्तेल बजारलगायतका गीत गाए भने सागर सरी चोखो मायामा उनलाई प्रिसिलाले साथ दिइन्। त्यसै गरी, स्थानीय कलाकारहरु अमर सुब्बा, किरण गजमेर, रमेश कँडेल, गणेश चेङ, राम धिमालले भरभूर मनोरञ्जन दिलाए।





Comments

comments

Leave a Reply

14579