Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बाँदर मर्दा २ सयले गरे मुन्डन, ७०० ले काटे दाह्री

भारतको मध्यप्रदेशस्थित मन्दिरमा बस्ने एउटा बाँदरको मृत्युको शोकमा यहाँका २ सय जना गाउँलेले कपाल मुन्डन गरेका छन्।

आज प्रकाशित राजधानी दैनिक पत्रिका अनुसार कुकुरहरुले लखेट्दा भाग्ने क्रममा सो वाँदर पोखरीमा खसेर मृत्यु भएको थियो। बाँदरको मृत्युले अपकुशल हुने डरले गाउँलेले हिन्दु धार्मिक परम्परा अनुसार बाँदरको अन्तिम संस्कार समेत गरेका थिए।

मध्यप्रदेशको इन्दर शहरबाट २० किलोमिटर टाढा पर्ने डकाच्या गाँउका अन्य ७ सय जनाले आफ्नो दाह्री खौरेका थिए।





Comments

comments

1524