Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

परिवार नियोजन गर्ने पहिलो व्यक्ति सम्मानित

प्रथम परिवार नियोजन दिवसका अबसरमा पाल्पामा पहिलोपटक परिवार नियोजनका विषयमा चेतना फैलाएको भन्दै मदनपोखरा ९ का ८७ वर्षीय घन्टप्रसाल अर्याललाई सम्मान गरिएको छ।

अर्यालले २०११ साल भदौं २८ गते जिल्ला अस्पतालमा पाल्पामा स्थायी बन्ध्याकरण गरेको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। बाहुन परिवारमा जन्मिएका अर्यालले तत्कालिन समयमा परिवार नियोजन गरेकाले समाजमा निकै आलोचना सहनु परेको थियो।





Comments

comments

1569