Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ममतापछि हाङ्मा… (भिडियोसहित)

न्युज डेस्क / एचकेनेपाल डट कम –
गायिका ममता राईले ममता म्युजिक एल्बमपछि हाङ्मा ल्याउने भएकी छन्। काठमाडौं बसेर साँगीतिक अभ्यासमा लागिरहेकी खोटाङ बुईपाकी ममताले हालै नयाँ राष्ट्रिया गीत रिलिज गरेकी छन्।

शिवसंगम राईको शव्द संगीत रहेको म्युजिक भिडियोमा चर्चित मोडल पार्वती राईले अभिनय गरेकी छन्।

हेर्नुहोस् भिडियो…


….
[wds id=”2″]
….





Comments

comments

Leave a Reply

15828