Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘डन’लाई जोगाउन गृहमन्त्री निधिको कडा निर्देशन

विमलेन्द्र निधिले गृह मन्त्रालय सम्हालेपछि देशको सुरक्षा दिन प्रतिदिन खस्किदै गएको छ।

तराईमा अपराधिक समूह सक्रिय भएका छन् भने गुन्डाहरू पनि फेरि सलबलाउन थालेका छन्।

गुन्डागर्दीमै संलग्न बुटवलका मनोज पुनले युवा संघ रुपन्देहीका नेता दुर्गा तिवारीको हत्या गरे । एक महिना हुन लाग्दा पनि हत्यामा संलग्न कोही पक्राउ परेका छैनन्।
….
[wds id=”14″]
….
त्यस्तै त्यसको एक सातामै नेपालगञ्जमा युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीको हत्या प्रयास भयो । बुढाथोकीमाथि आक्रमणमा संलग्नहरू पक्राउ परेका छन् । तर, मुख्य अभियुक्तलाई भने जोगाउन गृहमन्त्री निधि नै सक्रिय छन् ।

बुढाथोकी आक्रमणका नाइके नेपालगञ्जका गुन्डा रिगल ढकाल भएको अनुसन्धानमा पुष्टि भइसकेको छ । खुकुरी आक्रमण गर्ने लक्ष्मण मल्लले ढकालकै निर्देशमान आफूले आक्रमण गरेको बताएका छन् ।

घटनामा संलग्न तरुण दलका नेता दीग्विजय राणासमेत पक्राउ परिसकेका छन् । राणा र गुन्डा नाइके ढकाल एउटै ग्याङका व्यक्ति हुन्। दृष्टि साप्ताहिकमा खबर छ।
….
[wds id=”2″]

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

15938