Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङमा रेल (MTR)भित्र एकले आत्महत्याको प्रयास गर्दा झण्डै एक दर्जन यात्रुहरु घाइते (भिडियोसहित)


हङकङमा रेल (MTR)भित्र एकले आत्महत्याको प्रयास गर्दा झण्डै एक दर्जन यात्रुहरु घाइते भएका छन्।

आत्मदाह गरेर आत्महत्या गर्न खोज्ने चियुङ थर भएका ६० वर्षीय बृद्धलाई प्रहरीले पक्राउ गरेपछि क्वीन एलिजावेथ अस्पतालमा भर्ना गरिएको छ।

रेल एडमिराल्टीबाट चिम शा चुईतर्फ आउंदै गर्दा ती व्यक्तिबाट आत्महत्या प्रयास भएको प्रहरीले जनाएको छ। भिडियो सौजन्यः आरटिएचके | Video Courtesy: RTHK

हेर्नुहोस् फेसबुक भिडियोः





Comments

comments

Leave a Reply

16204