Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जसले १६ वर्षको उमेरमै अंग्रेजी पुस्तक लेखेर चर्चा कमाए…. (भिडियोसहित)

अनन्त गुरुङले १६ वर्षको उमेरमै अंग्रेजी पुस्तक यंग डिसिडेन्ट लेखेर चर्चा कमाएका छन्। पुस्तकमा उनका आफ्नो विद्यार्थी जीवनका अनुभव र निजी अभिमत समेटिएका छन्। उनले नेपाल शिक्षा नीतिप्रति असहमति जनाउंदै परीक्षाको बेला अनावश्यक दबाब दिएको भन्दै कडा आलोचनासमेत गरेका छन्। रेणु राईले सम्पादन गरेको निबन्ध संग्रहको पुस्तक यंग डिसिडेन्टलाई क्रिटिक्स पब्लिकेशन हङकङले प्रकाशनमा ल्याएको हो।

हेर्नुहोस् पुस्तक विमोचनको केही भिडियो झलकः





Comments

comments

Leave a Reply

16200