Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङका नेपालीहरुलाई आह्वानः भिडियो प्रतियोगितामा भाग लिनुहोस् र पुरस्कार जित्नुहोस्…!!!

एचकेनेपाल डट कम सम्वाददाता –
हङकङ, २४ फेब्रुवरी। हङकङका अल्पसंख्यक जातिहरुबीच ‘हङकङ न्यूज भिडियो प्रडक्सन कन्टेस्ट‘ हुने भएको छ।

प्रतियोगितामा सहभागी हुनको लागि हङकङ प्रमाणपत्रवाहक ३० वर्ष मुनिका हुनु पर्ने छ।

हङकङ इस्लामिक युथ एसोसियसनले आयोजना गरेको प्रतियोगितालाई मिडिया स्पोन्सरको रुपमा एचकेनेपाल डट कमले सहयोग गरेको छ।

थप जानकारीको लागि तलको पोष्टरमा हेर्नुहोला।





Comments

comments

Leave a Reply

16478