Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङमा सेतो सूर्यको टिकट सबै सोल्ड आउट, अर्को प्रदर्शनको प्रयाश गरिने

देवराज राई / एचकेनेपाल डट कम –

हङकङ, २३ अप्रिल। हङकङ इन्टरनेशनल फिल्म फेस्टिबलमा छनौटमा परेको दीपक रौनियारको चलचित्र सेतो सूर्यको आज साँझको सबै टिकट बिक्री भइसकेको छ।

आईतबारको टिकट बिहानै बिक्री भइसकेको हलले जानकारी दिएको छ।

हङकङवासी नेपाली दाजुभाइहरुको चलचित्र हेर्नै उत्साह देखेर यस चलचित्रलाई सोही हलमा पुनः प्रदर्शनीकालागि प्रयास गरिने निर्देशक रौनियारले जानकारी दिएका छन्।

निर्देशक दीपक रौनियार। तस्वीरः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम





Comments

comments

Leave a Reply

17424