Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बस दुर्घटनाका घाइतेलाई उपचार नगर्ने मणिपाललाई खारेजीको चेतावनी

काठमाडौं, मुस्ताङको कागबेनीमा शनिबार भएको बस दुर्घटनाका घाइतेलाई आकस्मिक उपचार सेवासमेत नदिइ फर्काउने पोखराको मणिपाल शिक्षण अस्पतालसँग स्वास्थ्य मन्त्रालयले आइतबार २४ घण्टे स्पष्टीकरण सोधेको छ।

सैवैधानिक तथा कानुनी दायित्व उल्लंघन गरेकाले मणिपाललाई प्रचलित कानुनबमोजिम किन खारेजीसम्मको कारबाही नगर्ने भनेर मन्त्रालयले स्पष्टीकरण सोधेको हो।

नागरिकको मौलिक अधिकार स्वास्थ्य सेवाबाट बञ्चित गरेर अस्पतालले संविधानको धज्जी उडाएको भन्दै मन्त्रालयले स्पष्टीकरण सोधेको खबर अन्नपूर्ण पोस्टले छापेको छ।





Comments

comments

Leave a Reply

17436