Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सिउरेनी वनमा म्युजिक भिडियोको सुटिङ सम्पन्न

मनोज थापा

काठमाडौं, गायक महेश मुखियाको आवाज रहेको सिउरेनी वनमा बोलको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ।

गायक महेश मुखियाकै शब्द तथा संगीत रहेको गीतको भिडियोलाई व्यस्त एंव चर्चित छायांकार तथा निर्देशक अमृत सुनुवारले छायांकन तथा निर्देशन गरेका छन्।

लोक लयमा आधारित कमेडी फ्लेवरको उक्त भिडियोमा नायिका अनु शाह, महेश मुखिया, हर्क राज घलान लगायतको अभिनय रहेको छ। भिडियो छिट्टै सार्वजनिक गरिने जानकारी निर्माण युनिटले गराए । भिडियोको सम्पादन माधव बेल्वासेले गरेका छन्।





Comments

comments

Leave a Reply

17433