छिमेकका बच्चालाई जोगाउँदा आमाछोरीको ज्यान गयो

बैतडी – बैतडी एक्कासी परेको बर्षसँगै आएको भेलले बगाएर दशरथचन्द नगरपालिका ६ सुकुट्टीमा आमा र छोरीको मृत्यु भएको छ।

बुधबार साँझ घर नजिकैकमो खोलामा आएको भेलले स्थानीय मदन महरकी २३ बर्षीया श्रीमती सुनिता महर र ७ बर्षीया छोरी करिष्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

नालामा लुगा धुदै गर्दा एक्कासी भेल आउँदा दुवैजना बगेका थिए । नालामा छिमेकीका अन्य दुई बालबालिकासमेत थिए । उनीहरुलाई छेउमा पुर्याएर छोरीलाई तान्न खोज्दा दुबैलाई बगाएको खबर कान्तिपुरमा छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

17658