Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

४० नेपाली किन थुनिए चीनमा ?

नुवाकोट, सामान लिन चीनको केरुङ गएका नेपालीहरु बोर्डर सिलले अलपत्र परेका छन्।

स्थानीय निर्वाचनका लागि बुधबारदेखि स्थानीय प्रशासनले बोर्डर सिल गर्न लगाएपछि उनीहरु उतै रोकिएका हुन्।

चुनावका लागि प्रशासनले चिनियाँ पदाधिकारीलाई बोर्डर सिल गर्न लगाएको खबर कान्तिपुरमा छ ।

केरुङ गएका चालक, सहचालक, स्थानीयवासी र व्यापारी गरी ४० जना चिनको भूभागमा थुनिएको कालिका गाउँपालिकाका स्थानीय व्यापारी मुकुन्द पौडेलले फोनमा जानकारी दिए।

उनले भने, ‘चुनाव आइसक्यो भोट हाल्न पाइने भएन ।’





Comments

comments

Leave a Reply

17687