Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चार जनाको हत्या गरी फरार ८० बर्षीय वृद्ध जेलमा

कर्तव्य ज्यान मुद्दामा फरार एक ८० बर्षीय वृद्धलाई जेल चलान गरिएको छ।

महादेवस्थान बन्तोली बस्ने पर्मे भट्टलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको खबर अन्न्पूर्ण पोस्टमा छ।

२०४२ सालमा बरायलगाडा बस्ने ६५ बर्षीय अर्जुन अवस्थी र कलशा अवस्थीसहित चार जनाको खुकुरी प्रहार गरी हत्या गरेकाले भट्टलाई जेल चलान गरिएको प्रहरीको भनाइ छ।





Comments

comments

Leave a Reply

17869