प्रहरीसंग झगडा गरेको भन्दै पत्रकारलाई राखियो हिरासतमा

गोरखा, यहाँका पत्रकार विकास भट्टराईलाई प्रहरीले झुटो मुद्धा लगाएर एक सातादेखि हिरासतमा राखेको छ।

मतगणनामा प्रहरीसंग विवाद गरेको आरोप लगाउँदै उनलाई सार्वजनिक मुद्धा लगाईएको खबर कान्तिपुरमा छ।

उनी पत्रकार महासंघ ललितपुर साखाका सदस्य र जनता टेलिभिजनका संवाददाता हुन्।





Comments

comments

Leave a Reply

18045