चीन जोड्ने सडकका लागि ६० करोड

काठमाडौं। नेपाल र चीन जोड्ने सबैभन्दा छोटो नाका मानिएको सुकेटार ओलाचुङगोला टीपतालपास सडक खण्डका लागि बहुँबर्षीय ठेक्कामार्पत काम अगाडी बढाउन अर्थ मन्त्रालयले झन्डै साढे ६० करोड रुपियाँ निकासा गरेको छ।

अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा याताया मन्त्रालयलाई बहुवर्षीय ठेक्का गर्नका लागि उक्त रकम निकासा गरिदिएको खबर नेपाल समाचारपत्रमा छ।





Comments

comments

Leave a Reply

18481