दुई बालिका आफ्नै घरभित्र बलात्कृत

धादिङ – धादिङमा एकैदिनमा दुई जना बालिका बलात्कारको घट्ना दर्ता भएको छ।

छुट्टा छुट्टै स्थानमा भएपनि बालत्कृत हुने दुवैजना १५ बर्ष मुनिका रहेका छन्।

दुवै बालिका आफ्नै घरभित्र बलात्कृतको सिकार बेनको हुन्।

अपाङगता भएकी १४ बर्षीया बालिका र अर्की १३ बर्षाीया बालिका बलात्कार भएको उजुरी बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङमा दर्ता भएको हो ।

१४ बर्षकी अपाङ्ग बालिकालाई ७० बर्षका पुरुषले र १३ बर्षीकी बालिकालाई ४० बर्षका शिक्षकले बलात्कार गरेको खबर नागरिक दैनिकमा छ।





Comments

comments

Leave a Reply

18736