राष्ट्रपतिलाई कार किन्न १६ करोड माग

काठमाडौं – राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेखवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसंग १६ करोड रुपैयाँ माग गरेको छ।

त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलबध गराउने भने पनि राष्ट्रपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रलायसंग थप करोड रुपैपाँ मागेको हो।

राष्ट्रपति कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको खबर आजको नागरिक दैनिकमा छ ।





Comments

comments

Leave a Reply

18738