२ नम्बरमा पहिलो बन्ने कांग्रेसको लक्ष्य

निर्वाचन अगाडि संविधान संशोधन गर्न नसक्दा प्रदेश नम्बर २ मा सहज नतिजा नआउने चिन्ता पनि कांग्रेसलाई छ।

त्यहि विषयमा कांग्रेसले तराईका नेताहरुसंग छलफल गर्दैछ। त्यस्तै माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचनबारे रणनीति तय गर्न २ साउनमा केन्द्रिय सचिवालयको बैठक डाकेको छ।

बैठकमा पहिलो र दोस्रो चरणको निर्वाचन समिक्षा आगामी निर्वाचनको रणनीति र सांगठानक संरचनाबारे छलफल हुने खबर नयाँ पत्रिकाले छापेको छ।





Comments

comments

Leave a Reply

18798