कास्कीको रिभान पाथेगाउँमा भिषण पहिरो, ११ घर पुरिए (फोटो फिचर)

कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान पाथेगाउँमा पहिरो जाँदा ११ घर परिवार विस्थापित भएका छन्। गाउँमाथिको ढिस्को खसेर पहिरो जाँदा त्यहाँ रहेका १३ घरमध्ये ११ घरमा क्षति पुगेको छ। तस्वीर सौजन्यः युनिस गुरुङ

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

19220