सरकारी राहत कोषमा २ अर्ब १२ करोड : बाढीपीडित भोकभोकै

सरकारी राहत कोषमा अर्बौ रुपैयाँ जम्मा भएर पनि बाढीपीडितजस्ता प्राकृतिक विपद्मा परेका जिल्लाका हजारौं जनता चिसो र भोकबाट निरन्तर पीडित बन्ने गरेका छन्।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री राहत कोषमा २ अर्ब १२ करोड रुपैयाँ छ।

कोषमा देशभित्र र बाहिर रहेका विभिन्न समुह र सर्वसाधारणले दिएको रकम जम्मा भएको हो।

त्यसैगरी देशका ७५ जिल्लामा शाखा रहेको केन्द्रीय विपद् उपचार तथा राहत समितिमा समेत करोडौं रुपैयाँ जम्मा भएको खबर नागरिक दैनिबले छापेको छ।





Comments

comments

Leave a Reply

19282