दाजुभाइको खुकुरी हानाहानमा दुईको ज्यान गयो, एक गम्भिर

https://i0.wp.com/pbs.twimg.com/media/DLvrjSDVwAAmGmw.jpg?resize=597%2C398&ssl=1

दाजुभाईको परिवारबीच कुखुरी हानाहान हुँदा दुईजनाको ज्यान गएको छ। एकजना गम्भीर घाईते भएका छन्।

बाजुराको त्रिवेणी नगरपालिका ८, कालपानीमा जग्गा विवादलाई लिएर शुक्रबार बिहान दाजुभाईबीच झडप भएको खबर अन्नपूर्ण पोष्टमा छ।

स्थानीय मोहन गिरी र उनका भाई गोरख गिरीको परिवारका सदस्यीबीच खुकुरी हानान हुँदा दुईजनाको ज्यान गएको बाजुराका निमित्त प्रहरी प्रमुख निरीक्षक जगदिश भट्टले जानकारी दिए।





Comments

comments

Leave a Reply

20151