एकसिंगे गैँडा लैजान चीनबाट जहाज आउंदै

नेपालको एकसिंगे गैँडा चीनलाई उपहारस्वरूप दिइने गौँडा लिन चिनियाँ विमान आउने भएको छ।

समाचारका अनुसार साइटिस र भेटेरिनरी टोलीले जाँच गरी गैँडा लैजाने निश्चित भएपछि चिनियाँ कार्गो विमानसहित अर्को टोली आउनेछ । ‘बुधबार र बिहीबार आउने टोलीले गहन अध्ययन गरेपछि कार्गो विमानसहित चिनियाँ टोली आउँछ। नयाँपत्रिकामा खबर छ ।





Comments

comments

Leave a Reply

23784